
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । सरकारले सार्वजनिक गरेको बजेटलाई निजी क्षेत्रले समग्रमा राम्रो भएको प्रतिक्रिया दिएका छन् । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८-७० को बजेटबारे प्रतिक्रिया दिदै यस्तो बताएका हुन् ।
अप्ठेरो अवस्थामा आएको बजेट भएका कारण यस्तो रुपमा आएको बजेटलाई निकै राम्रो भन्नुपर्ने तर कार्यान्वयनमा निकै समस्या हुन सक्ने उनीहरुको तर्क छ । नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले निजी क्षेत्रले दिएका सबै सुझावहरु नसमेटिए पनि अप्ठेरो अवस्थामा आएका कारण नराम्रो भन्न नसकिने तर बजेट राम्रो भएको प्रतिक्रिया दिएका छन् ।
यता नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले पनि बजेट समग्रमा राम्रो भएको तर कतिको कार्यान्वयन हुन्छ भन्ने तथ्यबारे अहिले नै बोल्न नसकिने प्रतिक्रिया दिएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्