
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । धितोपत्र बोर्डले लगानीकर्ताका पक्षमा भन्दै राखेको माग अन्तत: सम्बोधन भएको छ । सेयर बजारका लगानीकर्तालाई अल्पकालीन र दीर्घकालीन गरी विभाजन गरिएको छ । फरकफरक लाभकर निर्धारण गरिएपछी यस्ता लगानीकर्ताका प्रकार विभाजित भएका हुन् । धितोपत्र बोर्डले यसअघि अल्पकालीन र दीर्घकालीन गरी लाभकर पनि फरकफरक गर्न सुझाव दिएको थियो ।
सरकारले गरेको वर्गीकरण अनुसार १ वर्षभन्दा कम अवधिलाई अल्पकालीन र १ वर्षभन्दा बढी अवधि लगानी गर्दा दीर्घकालीन भनिएको छ । जस अनुसार अबदेखि १ वर्षभन्दा कम अवधि सेयर होल्ड गर्नेले ७.५% लाभ कर तिर्नुपर्नेछ भने एक वर्षभन्दा बढी अवधि होल्ड गर्दा ५% लाभकर तिरे पुग्नेछ ।
अहिलेसम्म सबै व्यक्तिगत लगानीकर्ताले ५% र संस्थागतले १०% लाभकर तिर्नुपर्ने व्यवस्था थियो । यस व्यवस्थासँगै अब २ प्रकारका लाभकर कार्यान्वयनमा आउनेछ ।


Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्