×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बागमती कोरिडोर क्षेत्र फेरि डुबानमा, जनजीवन अस्तव्यस्त (फोटो-कथा)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बागमती कोरिडोर क्षेत्र फेरि डुबानमा, जनजीवन अस्तव्यस्त (फोटो-कथा)

Artha Sarokar

२२ श्रावण २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सोमबार रातीदेखि परेको वर्षाका कारण बागमती कोरिडोर क्षेत्र फेरि डुबानमा परेको छ । उपत्यकाका विभिन्न स्थान कुलेश्वर, टेकु, कालिमाटी, थापाथली, च्यासल लगायतका क्षेत्रमा अहिले बाढीको वितण्डा छ ।

नदी वरपरका बस्तीमा पसेको बाढीका कारण सयौँ परिवार तनावमा छन् । वर्षाका कारण काठमाडौंका धेरै स्थान जलमग्न भएका छन् भने जनजीवन अस्तव्यस्त बनेको छ ।

मौसम पुर्वानुमान महाशाखाले आज र भोली भारी वर्षा हुन सक्ने सम्भावना रहेको भन्दै सतर्कर्ता अपनाउन आग्रह गरेको छ । बाँकी तस्वीरमा हेर्नुहोस् :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी