×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बंगलादेशमा बैंकका एटिएमहरु रित्तिए, लुटिने डरले बैंकहरुले एटिएममा पैसा राख्नै छोडे ! 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बंगलादेशमा बैंकका एटिएमहरु रित्तिए, लुटिने डरले बैंकहरुले एटिएममा पैसा राख्नै छोडे ! 

Artha Sarokar

२७ श्रावण २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । पछिल्लो समय विद्यार्थी आन्दोलनले हिंसाको रुप लिन थालेपछी बंगलादेशमा बैंकका एटिएमहरु रित्तिन थालेका छन् ।  

उश्रृङखल गतिविधि गर्दै आन्दोलनरत विद्यार्थीहरुले बैंकका एटिएममा समेत धावा बोल्न थालेपछी बैंकहरुले बैंकका एटिएम मेसिनहरुमा पैसा राख्नै छोडेका छन् । 

अन्तराष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार अहिले बंगलादेशका अधिकांश बैंकका एटिएम मेसिनहरु खाली छन् । बैंकको एटिएममा पैसा राख्दा लुटिने डर बढेपछि एटिएममा पैसा राख्न छोडिएको बंगलादेशका बैंकहरुले जनाएका छन् । 

हाल बंगलादेशमा बैंकहरुले बैंकका शाखा कार्यालयहरुमा पनि सुरक्षा व्यवस्था बढाएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी