काठमाडौँ । सुदूरपश्चिमेलीले काठमाडौँको टुँडिखेलमा आज गौरा पर्व मनाएका छन् । सुदूरपश्चिमका विभिन्न जिल्लाबाट काठमाडौँमा बसोबास गर्दै आएकाहरू टुँडिखेलमा भेला भएर पर्व मनाएका हुन् ।
सो कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा लगायत सुदूरपश्चिमेली नेताहरुको सहभागिता रहेको थियो । बाँकी तस्वीरमा हेर्नुहोस् :


Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्