Skip to content
LAXMI SUNRISE BANK

सिन्धुपाल्चोक केन्द्र भएर भूकम्पको धक्का

अर्थ सरोकार

काठमाडौँ । सिन्धुपाल्चोक जिल्ला आसपास केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार बिहान ६ बजेर ११ मिनेट जाँदा सिन्धुपाल्चोक जिल्लाको शिखरपुर आसपास केन्द्र भएर ४.२ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस गरिएको हो ।

भूकम्पको धक्का सिन्धुपाल्चोक, काभ्रेसँगै काठमाडौँ उपत्यकाका केही स्थानमा समेत महसुस गरिएको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK