Skip to content
LAXMI SUNRISE BANK

गुरुकुल सिएद्वारा ‘गुरुकुल अभिनन्दन कार्यक्रम’ सम्पन्न… (फोटो-कथा)

अर्थ सरोकार

काठमाडौँ । गुरुकुल सिएले ‘गुरुकुल अभिनन्दन समारोह’ सम्पन्न गरेको छ । भदौ १५ गते (शनिबार) गुरुकुल सिएले विद्यार्थी एवम् प्रतिष्ठित पूर्व छात्रहरुलाई सम्मान गर्दै क्वालिटी भोजमा अभिनन्दन कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) का अध्यक्ष प्रविणकुमार झा प्रमुख अतिथि थिए भने कार्यक्रममा आइडिया प्रेन्युअर नेपालका सीईओ संजोग कोइराला, अर्थ सरोकार डटकमका प्रबन्ध निर्देशक सुरज प्याकुरेल, अम्बादत्त जोशी, आनन्द लामिछाने र ज्ञानेन्द्र प्रसाद दाहाल अतिथिका रुपमा सहभागी भएका थिए ।

त्यस्तै, कार्यक्रममा क्याप र्यांकहोल्डर, क्याप का पासआउट विद्यार्थी, क्याप जुन २०२३ को पासआउट र पूर्व सिए विद्यार्थीहरुको समेत सहभागिता रहेको थियो भने उत्कृष्ट र लगनशील विद्यार्थीलाई प्रमाणपत्रसमेत वितरण गरिएको थियो । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK