×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बालबालिकाको पोषण सुधार र दिवा खाजाका लागि ८ अर्ब ७३ करोड विनियोजन, देशभरका ३५ लाख विद्यार्थी लाभान्वित हुने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बालबालिकाको पोषण सुधार र दिवा खाजाका लागि ८ अर्ब ७३ करोड विनियोजन, देशभरका ३५ लाख विद्यार्थी लाभान्वित हुने

Artha Sarokar

१५ जेष्ठ २०७८, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता

काठमाडाैं  । सरकारले बालबालिकाको पोषणस्तरमा सुधार ल्याउन र कक्षा ५ सम्मका सबै बालबालिकालाई दिवा खाजा कार्यक्रम सञ्चालन आठ अर्ब ७३ करोड विनियोजन गरेको छ । 
अर्थमन्त्री विष्णुप्रसाद पाैडेलले शनिबार आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै बालबालिकाको पोषणस्तरमा सुधार ल्याउन र कक्षा ५ सम्मका सबै बालबालिकालाई दिवा खाजा कार्यक्रम सञ्चालन आठ अर्ब ७३ करोड विनियोजन गरिएको बताएका हुन् । यसबाट देशभरका ३५ लाख विद्यार्थी लाभान्वित हुने उनले बताए  ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी