
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । काठमाडौं उपत्यकामा रहेका उद्योगलाई मकवानपुरमा सारिने भएको छ । अर्थमन्त्रीले बजेट सार्वजनिक गर्दै यस्तो बताएका हुन् । जससंगै काठमाडौंबाट मकवानपुर जाने उद्योगले १० वर्षसम्म नि: शुल्क जग्गा प्रयोग गर्न पाउने छन् ।
यस्तै ति उद्योगको लागि चाहिने सामाग्री आयात गर्दा १ प्रतिशतमात्र भन्सार शुल्क लाग्ने छ । उद्योगले प्रयोग गर्न डिमाण्ड शुल्कमा ५० प्रतिशत छुट पाउने पनि मन्त्री पौडेलले बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्