×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रवि लामिछानेको बयान: सहकारी संस्थालाई हानी नोक्सानी पुर्याउने कुनै काम गरेको छैन (पूर्णपाठ)

LAXMI SUNRISE BANK

रवि लामिछानेको बयान: सहकारी संस्थालाई हानी नोक्सानी पुर्याउने कुनै काम गरेको छैन (पूर्णपाठ)

४ आश्विन २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सहकारी बचत अपचलन विशेष छानबिन समितिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले दिएको बयान सार्वजनिक भएको छ । शुक्रबार समितिले प्रकाशित गरेको पूर्णप्रतिवेदनमा उनले आफू कुनै सहकारी संस्थामा संलग्न नभएको स्पष्ट परेका छन् ।

समितिमा बयान दिने क्रममा लामिछानेले आफूले सहकारी संस्थालाई हानी नोक्सानी पुर्याउने कुनै काम नगरेको र आफ्नो पेटमा सहकारीको एक रुपैयाँ पनि नगरेको उल्लेख गरेका छन् । ‘मैले सहकारी संस्थालाई हानी नोक्सानी पुर्‍याउने कुनै काम गरेको छैन, मेरो पेटमा सहकारीको एक रुपैयाँ परेको पनि छैन,’ बयानमा उनले भनेका छन् ।

त्यस्तै, उनले आफुलाई  दोषी देखाउने होडमा सहकारी समस्यालाई एकदमै धेरै जटिल बनाइएको बयान दिएका छन् । रबीले बयानमा जिबी राईले आफ्नो नाममा र सयौं अन्य व्यक्तिहरुको नाममा लिएको ऋण फर्जी भएको बताएका छन् ।

छानबिन  समितिलाई लामिछानेले दिएको ५१ प्रश्नको जवाफ यस्तो छ ।

rabi
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी