Skip to content
LAXMI SUNRISE BANK

पुनर्कर्जाका लागि १३ अर्ब विनियोजन, विदेशबाट नेपाल फर्कनेलाई ५ प्रतिशत ब्याजमै ऋण ! #NepalBudget

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ ।  सरकारले पुनर्कर्जा दिनका लागि १३ अर्ब बजेट विनियोजन गरेको छ ।सरकारले लघु, घरेलु, साना उद्यम, वैदेशिक रोजगारीमा फर्किएका युवाहरुलाई ५ प्रतिशत ब्याजदरमा सहुलियत दिन यस्तो बजेट बिनियोजन गरिएको हो ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK