Skip to content
LAXMI SUNRISE BANK

झरीले जनजीवन प्रभावित, गरिखाने वर्ग मर्कामा (फोटो-कथा)

अर्थ सरोकार

काठमाडौँ । गए रातिदेखिको झरीका कारण काठमाडौंको जनजीवन प्रभावित भएको छ । देशका अधिकांश स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । त्यसको प्रभाव काठमाडौंको जनजीवनमा पनि परेको हो ।

उपत्यका भित्रका खोला एवम् नदीमा पानीको सतह पनि बढेको छ ।

जल तथा मौसम विज्ञान विभागले वर्षासँगै आउने हावाहुरी, चट्याङबाट सचेत रहन आग्रह गरेको छ । बाँकी तस्विरमा हेर्नुहोस् :

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK