×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हाइवेभरि पहिरो र बाढीले बिजोग, कतै गाडी नै पुरिए, कतै छेकियो बाटो (तस्विरहरु)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

हाइवेभरि पहिरो र बाढीले बिजोग, कतै गाडी नै पुरिए, कतै छेकियो बाटो (तस्विरहरु)

१२ आश्विन २०८१, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । अविरल वर्षाले पृथ्बी राजमार्ग अन्तर्गत धादिङको धुनीबेशी नगरपालिका र काठमाडौँको चन्द्रागिरी नगरपालिकाको सीमा झ्याप्ले खोलामा पहिरोले यात्रु वाहक बस पुरेको छ । आज बिहान करिब २:३० बजे तिर आएको पहिरोका सडक पूर्ण रूपमा अवरोध भएको छ ।
 सो क्षेत्रमा फसेका यात्रुहरुलाई चन्द्रागिरी नगरपालिका ले बसको व्यवस्था गरी सुरुङ मार्गबाट उद्धार गरिएको छ । बाँकी तस्विरमा
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी