काठमाडौँ । दशैं तिहार नजिकिए सँगै आजबाट राजधानीको नयाँ बस पार्कमा अग्रिम टिकट खुल्ला गरिएको छ ।
यद्यपी टिकट खुला भएकै दिन झरीले देशभर वितण्डा मच्चाएपछि सर्वसाधारण टिकट लिनका लागि बसपार्क पुगेका छन् । दशैं र बाढी एकैपटक आएपछि यसपटक धेरैका लागि दशैं खल्लो हुने भएको छ ।
बाँकी तस्विरमा :

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्