Skip to content
LAXMI SUNRISE BANK

सपिङ मलमा प्लास्टिक प्रयोग नपाइने !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता

सरकारले सपिङ मलमा प्लास्टिकको प्रयोगमा बन्देज लगाएको छ । अर्थमन्त्री बिष्णु पौडेलले सपिङ मल लगायतका ठूला व्यवसायिक भवनमा प्लास्टिक प्रतिबन्ध लागेको घोषणा गरेसँगै यस्तो बन्देज लागेको हो ।

यता सरकारले साउन १ गतेदेखि ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकको झोला उत्पादन तथा बिक्रीवितरण रोक लगाउने भएको छ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK