×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रवि पक्राउ परेपछि स्तब्ध छ पोखरा, ड्युटीका प्रहरीहरुसमेत निराश, भन्छन्- ‘छिट्टै छुटिदिए हुन्थ्यो’ (तस्विरहरु)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

रवि पक्राउ परेपछि स्तब्ध छ पोखरा, ड्युटीका प्रहरीहरुसमेत निराश, भन्छन्- ‘छिट्टै छुटिदिए हुन्थ्यो’ (तस्विरहरु)

३ कार्तिक २०८१, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सहकारी ठगी तथा संगठित अपराधको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेपछि पोखरामा सन्नाटा छाएको छ । आफ्ना सभापति पक्राउ परेको भन्दै रास्वपाका कार्यकर्ता निराश देखिएका छन् भने पोखरामा रहेका प्रहरीहरुमै पनि निराशा छाएको देखिएको छ ।

विहानैदेखि ड्युटीमा खटिएका प्रहरीहरु पनि रवि छिटो छुटुन् भन्ने कामना गरिरहेका छन् ।
बाँकी तस्विरहरुमा हेर्नुहोस् :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी