×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्वास्थ्यकर्मीलाई ५० प्रतिशत जोखिम भत्ता, कोरोनाको उपचारका लागि ४ अर्ब रुपैयाँ विनियोजन !

PRIME CA
GLOBAL IME BANK

स्वास्थ्यकर्मीलाई ५० प्रतिशत जोखिम भत्ता, कोरोनाको उपचारका लागि ४ अर्ब रुपैयाँ विनियोजन !

१५ जेष्ठ २०७८, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । सरकारले कोभिड-१९ विरुद्धको खोप र उपचार दुवै निः शुल्क गर्ने भएको छ । आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले यस्तो बताएका हुन् । 
उनले कोभिड उपचारका लागि आवश्यक टेष्ट किट आयात तथा उपचारका लागि ४ अर्ब रुपैयाँ विनियोजन गरेको बताए । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: