
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । लक्ष्मी बैंकले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले आज (भाद्र २४ गते, बुधबार) बाट लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।
बैंकको बचत खातामा न्युनतम २ प्रतिशतदेखि अधिकतम ५ प्रतिशत ब्याजदर कायम गरेको छ । बैंकमा ११ प्रकारको बचत खाता रहेको छ । यस्तै, बैदेशिक खातामा अमेरिकी डलरमा ३ प्रतिशत ब्याजदर निर्धारण गरेको छ।
यता, बैंकको मुद्दती खातामा व्यक्तिगततर्फ ७.२५ प्रतिशत र संस्थागततर्फ ६.५ प्रतिशत व्याजदर कायम गरेको छ। बैंकको आधार दर ९.२३ प्रतिशत रहेको छ ।
बैंकले सार्वजनिक गरेको नयाँ व्याजदर यस प्रकारको छ :

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्