
- अर्थ सरोकार सम्बाददाता
 
काठमाडौं । सरकारले सबै नागरिकलाई कोरोनाविरुद्धको खोपको लागि २६ खर्ब ७५ करोड रुपैयाँ विनियोजन गरेको छ । 
अर्थमन्त्री बिष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यस्तो बताएका हुन् । 
यस्तै सरकारले  कोरोना नियन्त्रणको लागि अक्सिजनको प्लान्टको आयात गर्दा भन्सार र मूल्य अभिबृद्धि कर छुट दिने भएको छ । 
				
			




						







