काठमाडौँ । काठमाडौँ विश्वविद्यालय (केयु) मा परीक्षा नै नदिएका विद्यार्थी पास भएको पाइएको छ ।
काठमाडौँ विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ललितपुरको लिटिल एन्जल्स कलेज अफ म्यानेजमेन्टमा भर्ना भएका तर परीक्षामा सहभागी नै नभएका विद्यार्थी पनि पास भएको पाइएको हो ।
कलेज भर्ना भएर बीचमै कक्षा छोडेका र तोकिएको क्रेडिट पूरा नगरेपछि फेल भएका सात जना विद्यार्थी पनि पास भएको विवरण काठमाडौँ विश्वविद्यालयले सार्वजनिक गरेको छ ।
अर्कोतर्फ परीक्षामा सहभागी नै नभएका विद्यार्थीलाई केयुले सार्वजनिक गरेको विवरण २.६५ देखि ३.५१ जीपीएसम्म अंक प्रदान गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्