×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ढलले टुकुचा दुर्गन्धित, खोला वरपर बस्नै गाह्रो (तस्विरहरु)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

ढलले टुकुचा दुर्गन्धित, खोला वरपर बस्नै गाह्रो (तस्विरहरु)

Artha Sarokar

१८ पुष २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । काठमाडौँको टुकुचा खोला बागमतीको सहायक नदि हो । विष्णुमतिरुद्रमतिको बीच भागमा रहेको घना बस्ती भएर बग्ने टुकुचालाई इक्षुमति पनि भन्ने गरिन्छ । 

तर, सांस्कृतिक रुपमा निकै महत्व रहेको टुकुचा पछिल्लो समय दुर्गन्धित मात्रै बनेको छैन, बरु टुकुचा वरपर बस्नै गाह्रो हुन थालेको छ । घना बस्तीको बीच भागबाट बग्ने टुकुचा अहिले फोहोर र ढलले भरिएको छ । अव्यवस्थित ढल र जथाभावी फोहोरकै कारण टुकुचाको अस्तित्व मेटिने खतरा बढ्दै गएको छ । बाँकी तस्विरमा हेर्नुहोस्ः 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी