काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले यो सरकारको उद्देश्य भ्रष्टाचारी जोगाउने भएको आरोप लगाएका छन् ।
आफू नेतृत्वको सरकारले भ्रष्टाचारीलाई कारवाही गर्ने अभियान चलाएपछि भ्रष्टाचारी जोगाउन एमाले-काँग्रेस मिलेको र सरकार ढलाएको प्रचण्डले बताएका छन् ।
उनले एमाले-काँग्रेस गठबन्धनको उद्देश्य नै भ्रष्टाचारी जोगाउनु भएको दाबी गरेका छन् । त्यस्तै, उनले आफू नेतृत्वको सरकारले सुशासन र भ्रष्टाचार विरोधी अभियानलाई राष्ट्रव्यापी रुपमा जनताको बीचमा लैजान जागरण अभियान सुरु गरेको पनि बताएका छन् ।
हाल प्रचण्डसहित माओवादी केन्द्रका नेताहरु देशव्यापी दौडाहमा छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्