काठमाडौँ । फेसबुकमा अचानक समस्या आएको छ । बिहीबार बिहान एकाएक फेसबुक नखुल्ने समस्या आएको हो ।
अहिले वेबसाइटमार्फत फेसबुक खुलिरहेको छैन । तर एप्लिकेृशनमार्फत भने फेसबुक चलिरहेको छ । तर एप्लिसेशनबाट चलाउँदा पनि आफैँ बन्द हुने, डाटाहरु नदेखिने समस्या भने देखिएको छ ।
हाल यो समस्या नेपालमा देखिएको भए पनि बिहीबार विश्वभर फेसबुकमा यस्तै समस्या देखिएको छ ।