Skip to content
LAXMI SUNRISE BANK

सानिमा बैंकको ८० औं शाखा रुपन्देहीको भलवारीमा, का.मु प्रमुख मैनालीद्वारा उद्घाटन

अर्थ सरोकार

रुपन्देही

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडाैं । सानिमा बैंकको ८० औं शाखा कार्यालय रुपन्देहीको भलवारीमा सञ्चालन भएको छ । बैंकले भाद्र १५ गतेदेखि बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त शाखा कार्यालयको समुद्घाटन सानिमा बैंकका प्रदेश ५ का का.मु प्रमुख रञ्जन मैनालीले गरेका थिए ।
कोरोना भाइरसको प्रकोपले जनजीवन प्रभावित भएको यस समयमा भलवारी शाखाले उक्त क्षेत्रका स्थानीयबासीहरुलाई अत्यावश्यक बैंकिङ्ग सेवा प्रवाह गर्ने र संक्रमण न्यून हुँदै गएसँगै आवश्यक सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने बैंकले जनाएकाे छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK