×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

थकाली समुदायको तोरन्ल पर्व (तस्विरहरु)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

थकाली समुदायको तोरन्ल पर्व (तस्विरहरु)

Artha Sarokar

२८ फाल्गुन २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । थकाली समुदायले नयाँ वर्षको रुपमा तीन दिनसम्म तोरन्ल पर्व मनाउने गर्दछन् । आफ्नो थाकथलो म्याग्दी, मुस्ताङ लगायत क्षेत्रबाट बसाइसराइ गरेर काठमाडौं आएका थकाली समुदायका घरको कन्या वा महिला बिहानै  उठेर पितृलाई सम्झेर पूजाआजा गर्दछन् ।

त्यसैगरी छोरी ज्वाइँ भान्जी तथा आफन्तहरूलाई बोलाएर मीठा-मीठा परिकार खुवाउने र तिर हान्ने खेल्ने चलन छ ।

थकाली समुदायले यस दिन घरमै बनाएको छ्याङ-(लोकल रक्सी) समेत खाने प्रचलन रहेको रहेको छ । थकाली समुदायले फागु पूर्णिमा रङ्गहरू नलगाउने भए पनि आजभोलि लगाउने गरिएको छ ।
मुस्ताङको थासाङ गाउँपालिकाको कोवाङ थकाली समुदायको उद्गमस्थल मानिन्छ । तर, मुस्ताङबाट थकाली समुदायहरू बसाइसराई गरेर देशका विभिन्न सहर तथा विदेशमा गएका छन् । बाँकि तस्विरमा हेर्नुहोस्:

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी