×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यी हुन् ट्रकमा २५ करोड तस्करी गर्ने कुसाङ लामा… (तस्विरहरु)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

यी हुन् ट्रकमा २५ करोड तस्करी गर्ने कुसाङ लामा… (तस्विरहरु)

Artha Sarokar

५ चैत्र २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ ।  मंगलबार २५ करोड रुपैयाँसहित पक्राउ पर्ने व्यक्ति सिन्धुपाल्चोकका ३९ वर्षीय कुसाङ लामा रहेको खुलेको छ । लामालाई प्रहरीले काठमाडौंको झोर क्षेत्रबाट पक्राउ गरेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आज बिहान ट्रकबाट बरामद गरेको रकमसहित लामालाई सार्वजनिक गरेको छ ।

यसअघि उनी ७ किलो सुन तस्करी प्रकरणमा पाँच वर्ष जेल बसेर २०७८ सालमा छुटेको प्रहरी अनुसन्धानबाट खुलेको छ । बाँकि तस्विरमा हेर्नुहोस्:

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी