×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एक्यानको दुई दिने ‘वर्तमान मुद्दाहरूमा नीतिगत संवाद’ कार्यक्रम सम्पन्न (तस्विरहरु)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

एक्यानको दुई दिने ‘वर्तमान मुद्दाहरूमा नीतिगत संवाद’ कार्यक्रम सम्पन्न (तस्विरहरु)

Artha Sarokar

८ चैत्र २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान)को आयोजनामा ‘दुई दिने वर्तमान मुद्दाहरूमा नीतिगत संवाद’ कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार काठमाडौँको लैनचौरस्थित ‘द मल्ल होटल’मा एक्यानको उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा पेशा र अर्थतन्त्रसँग सम्बन्धित महत्वपूर्ण नीतिगत मुद्दाहरुमा विशेष छलफल तथा अन्तरक्रिया गरिएको थियो । कार्यक्रममा तीन फरकफरक प्यानल डिस्कनसमार्फत निष्क्रिय सम्पत्ति व्यवस्थापन, वैकल्पिक लगानीको विकासका अवसर र प्रि आईपीओ तथा आईपीअको पारदर्शिताका विषयमा छलफल तथा अन्तरक्रिया गरिएको थियो ।

कार्यक्रम फलदायी रहेको कार्यक्रममा सहभागीहरुले प्रतिक्रिया दिएका छन् । बाँकी तस्विरमा हेर्नुहोस्ः

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी