×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राजावादीहरुले तीनकुनेको घरमा आगो लगाइदिए

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

राजावादीहरुले तीनकुनेको घरमा आगो लगाइदिए

Artha Sarokar

१५ चैत्र २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । तीनकुनेमा राजावादीहरुले एक घरमा आगो लगाइदिएका छन् ।

शुक्रबार प्रदर्शनका क्रममा प्रहरीसँग दोहोरो झडपछि उनीहरुले तीनकुनेको एक घरमा आगो लगाइदिएका हुन् । आगो लगाउनुअघि आन्दोलनकारीले उक्त घरको सिसा सबै फुटाएका थिए ।

आन्दोलनकारी थप अर्को घरमा पनि तोडफोड गरेका छन् । आन्दोलनकारीले ढुंगा प्रहार गर्दा घरका सिसा सबै फुटेका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी