तिनकुने क्षेत्रमा केहीबेरमै कर्फ्यु लाग्दै ! अर्थ सरोकार १५ चैत्र २०८१, शुक्रबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौँ । तिनकुने क्षेत्रमा केहीबेरमै कर्फ्यु लाग्ने भएको छ । राजावादीको आन्दोलनका क्रममा अवस्था तनावग्रस्त भएपछि तिनकुने क्षेत्रमा केहीबेरमै कर्फ्यु लाग्ने भएको हो । कर्फ्यु लगाउने तयारीमा जिल्ला प्रशासन कार्यालय रहेको बताइएको छ । छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन, साधारण सभा पनि उनैले सञ्चालन गर्ने !