राजावादीको आन्दोलनमा एक जनाको मृत्यु अर्थ सरोकार १५ चैत्र २०८१, शुक्रबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौँ । राजावादीको आन्दोलनमा एक जनाको मृत्यु भएको छ । आन्दोलनका क्रममा घाइते भएका एक जनाको मृत्यु भएको हो । उनको घाँटीमा गोली लागेको थियो । किर्तिपुर बस्ने २९ वर्षका सविन महर्जनको अस्पताल लोइजाने क्रममा मृत्यु भएको हो । छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन, साधारण सभा पनि उनैले सञ्चालन गर्ने !