Skip to content
LAXMI SUNRISE BANK

राजावादीहरुले जलाईदिएको घरको आगोको भिडियो खिचिरहेका एभिन्युज टेलिभिजनका क्यामरा पर्शनको मृत्यु !

अर्थ सरोकार

काठमाडौँ । राजावादीहरुको आन्दोलनको रिपोर्टीङकै क्रममा एभिन्युज टेलिभिजनमा कार्यरत क्यामेरा पर्सन सुरेश रजकको निधन भएको छ । आगोलागी भएको घरको माथि छतमा बसेर उनी रिपोर्टीङ गर्दै थिए ।
उनी लामो समयदेखि क्यामरापर्शनका रुपमा टेलिभिजनहरुमा कार्यरत थिए ।
पत्रकार बिक्रम श्रेष्ठले उनको निधनको पुष्टी गरेका छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK