काठमाडौँ । चिकित्सकहरु आन्दोलनमा उत्रिएपछि टिचिङ अस्पतालमा बिरामीहरु मारमा परेका छन् । न्यूनतम पारिश्रमिकको माग राखेर आन्दोलनरत चिकित्सकहरुले इमर्जेन्सी बाहेकका सेवा बन्द गरेपछि बिरामीहरु मारमा परेका हुन् ।
उनीहरुले आकस्मिक तथा सघन उपचारजस्ता अत्यावश्यकबाहेक अन्य सबै सेवा ठप्प परेका छन् । बाँकी तस्विरमा हेर्नुहोस्: