काठमाडौँ । वर्षाका कारण काठमाडौं महानगरपालिका वडा नं १९ को विष्णुमती कोरिडोर जलमग्न भएको छ । विष्णुमती कोरिडोर सडकको कंकेश्वरी क्षेत्रमा पानी जमेपछि सवारी आवागमन प्रभावित भएको हो ।
पानीको सही निकास नहुनाले यो क्षेत्रमा हरेक वर्ष पानी जम्ने गरेको भए पनि निर्माणमा कसैले चासो भए देखाएको पाइँदैन । बाँकी तस्विरमा हेर्नुहोस्: