काठमाडौँ । नेपाल बीमा प्राधिकरणले काठमाडौँमा प्रभातफेरी गरेको छ । प्राधिकरणले आफ्नो ५७औँ वार्षिकोत्सवको अवसरमा काठमाडौँमा प्रभातफेरी कार्यक्रम गरेको हो ।
प्राधिकरणले आयोजना गरेको प्रभातफेरीमा विभिन्न इन्स्योरेन्स कम्पनीहरुले सहभागिता जनाएका छन् । प्रभातफेरीमा सहभागीहरुले बीमाको आवश्यकता, फाइदा र अपरिहार्यताका विषयमा सन्देशमूलक पर्चा र पम्प्लेट प्रदर्शन गरेका थिए । बाँकी तस्विरमा हेर्नुहोस्ः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्