काठमाडौँ । सहकारी पीडितहरुले अर्धनग्न प्रदर्शन गरेका छन् । बचत फिर्ताको माग गर्दै आइतबार पीडितहरुले माइतीघरमा प्रदर्शन गरेका हुन् ।
अघिल्लो पटक महिलाहरु भेला भई अर्धनग्न प्रदर्शनी गरेका थिए भने यस पटक पुरुषहरु अर्धनग्न भएका हुन् । बाँकी तस्विरमा हेर्नुहोस्: