काठमाडौँ । नेकपा माओवादीका सांसद हितराज पाण्डेले आगामी आर्थिका वर्षको बजेट भाषणमा कुनै अवरोध नगर्ने बताएका छन् । प्रतिनिधि सभाको बैठक सुरु भएलगत्तै आफ्ना कुरा राख्दै सांसद पाण्डेले यस्तो बताएका हुन् ।
तर, बजेट भाषण बाहेकका अरु कारवाही अघि बढ्न नदिने उनले बताएका छन् ।
भिजिट भिसा प्रकरणमा नाम मुछिएका गृहमन्त्री रमेश लेखकको राजिनामा माग्दै भ्रष्टाचारविरुद्ध गरिएको आफूहरुको संघर्ष नरोक्ने उनले बताएका छन् । तर, बजेट प्रस्तुत गर्ने काममा कुनै अवरोध नगर्ने उनले बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्