Skip to content
LAXMI SUNRISE BANK

बजेटः विदेशमा रहेका नेपालीलाई स्वदेशमै बस्न प्रेरित गरिने

अर्थ सरोकार

काठमाडौँ । सरकारले विदेशमा रहेका नेपालीहरुलाई स्वदेशमै बस्न प्रेरित गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई स्वदेशमै बस्न प्रेरित गर्ने घोषणा गरेको हो ।

आगामी आर्थिक वर्ष २०८२ ८३ को बजेट भाषण गर्दै उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले यस्तो घोषणा गरेका हुन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

GARIMA BIKAS BANK