Skip to content
LAXMI SUNRISE BANK

बजेट: चैते धान खेतीका लागि ३३ करोड विनियोजन

अर्थ सरोकार

काठमाडौँ । सरकारले नेपाललाई चामलमा आत्मनिर्भर बनाउन चैते धानखेती गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो घोषणा गरेका हुन् । 

उनले मुलुकलाई चामलमा आत्मनिर्भर बनाउन तराई र भित्री मधेशका २२ जिल्लामा चैते धानखेती गर्ने घोषणा गरेका छन् । 

चैते धान खेतीका लागि आगामी आर्थिक वर्षमा सिँचाईका लागि ३३ करोड बजेट विनियोजन गरिएको अर्थमन्त्री पौडेलले बताएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

GARIMA BIKAS BANK