काठमाडौँ । अव एक तोला सुन किन्दा सरकारलाई ४००० रुपैयाँ छुट्टै कर बुझाउनुपर्ने भएको छ ।
सरकारले ल्याएको आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत सुनचाँदीका गरगहनामा कर बढाउने व्यवस्था गरेपछि अव उपभोक्तालाई सुनचाँदी किन्दा थप लागत लाग्ने भएको हो ।
बजेटले सुनचाँदीको मूल्य बढ्नेगरि व्यवस्था ल्याएपछि व्यवसायीहरु चिन्तामा परेका छन् भने सुन किन्न चाहनेहरूलाई थप महँगो पर्ने भएको छ ।
यसअघि सुनमा लाग्दै आएको भन्सार घट्दा सुनको भाउ केही घटेको थियो । त्यसपछि सुन निरन्तर बढिरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्