
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । लगानीकर्ताले केवाईसी अपडेट गर्न र नयाँ अनलाइन सेवा लिनका लागि ब्रोकर कार्यालयमा जानु नपर्ने भएको छ । निषेधाज्ञाको समयमा लगानीकर्ताले घरमै बसेर अनलाइबाट केवाइसी अपडेट गराउन सक्ने भएका छन् । नेप्सेको प्रवक्ता मुराहरी पराजुलीले लगानीकर्ताले अब अनलाइनबाटै केवाईसी अपडेट गर्न र नयाँ अनलाइन सेवा लिन सकिने बताए ।
उनले केवाइसी अपडेटका काम टिएसएसबाट नै गर्न सकिने बताए । टिएमएसको स्क्रिनबाट ‘लग इन’ गर्ने ठाँउमा रहेको नयाँ रजिष्ट्रेसनमा लग इन गरेर केवाईसी, बैंक डिटेल भरेपछि रजिष्ट्रेसन गर्न सकिनेछ । लकडाउनको समयमा लगानीकर्ताले अनलाइनबाट नै फर्म भरेपछि ब्रोकरले अप्रुभ गरेपछि घरबाट नै अनलाइन यूजर लिन सकिनेछ । यी हुन् बुधबार खुल्ने बैंकका शाखा (सूचीसहित)
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्