Skip to content
LAXMI SUNRISE BANK

बनाउने नाममा जथाभावी भत्काइँदै सडक, समयमै नबन्दा दुर्घटनाको जोखिम उच्च ! (तस्विरहरु)

अर्थ सरोकार

काठमाडौँ । अहिले काठमाडौँमा बनाउने नाममा मुख्य सडकहरु धमाधम भत्काइँदै छ । हाल मीनभवन-तीनकुने सडकखण्डको मुख्य सडक नै पुननिर्माणका लागि भन्दै भत्काइएको छ । 

तर, भत्काइएका सडक समयमै बनाउन नसक्दा दुर्घटनाको जोखिम बढेको छ । हाल उक्त मीनभवन र तीनकुनेको मुख्य सडकमा सडक खनिएका छन् भने माटोका ढिस्कोहरु समेत छन् । जसले यो क्षेत्रमा दुर्घटनाको जोखिम झनै बढाएको छ । बाँकी तस्विरमा हेर्नुहोस्ः

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK