×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मौद्रिक नीति सार्वजनिक गर्दा राष्ट्र बैंकको इन्टरनेट नै झुर, पटक पटक रोकियो प्रत्यक्ष प्रसारण

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

मौद्रिक नीति सार्वजनिक गर्दा राष्ट्र बैंकको इन्टरनेट नै झुर, पटक पटक रोकियो प्रत्यक्ष प्रसारण

Artha Sarokar

२७ असार २०८२, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।

गभर्नर डा. पौडेलले मौद्रिक नीति सार्वजनिक गरिरहँदा मौद्रिक नीतिको प्रत्यक्ष प्रसारण (लाइभ) पटक पटक रोकिएको थियो ।

राष्ट्र बैंकको इन्टरनेट नै झुर भएपछि लाइभमा समस्या देखिएको हो । इन्टरनेटकै कारण मौद्रिक नीतिको प्रत्यक्ष प्रसारण नै बीचमा रोकिएको थियो ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी