
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का कार्यकारी निर्देशक परिष्ट नाथ पौडेलले राजीनामा दिएका छन् । स्वास्थ्य र पारिवारिक समस्याको कारण देखाउँदै पौडेलले गत साउन ३० गतेबाट लागु हुनेगरी राजीनामा दिएका हुन् ।
भदौ १ गतेदेखि विदामा रहेका पौडेलको राजीनामा असोज १ गतेबाट लागू हुने गरी स्वीकृत हुने बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले बताए । पौडेलले सेवा अवधिको २५ वर्ष नपुग्दै राजीनामा दिनुलाई धेरैले विभिन्न कारणहरु देखाएपनि नितान्त व्यक्तिगत कारणबाट राजीनामा दिएको बताएका छन् ।
विसं २०५३ साल साउन ४ गतेदेखि सेवामा प्रवेश गरेका उनले बोर्डमा कार्यकारी निर्देशक भएर पाँच वर्ष कार्य सम्पादन गरिसकेका छन् । बोर्डको कार्यकारी निर्देशकको पदभार भने उनले विसं विसं २०७२ साल साउनदेखि सम्हाल्दै आएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्