×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोनाको चपेटामा परेका ऋणीलाई राष्ट्र बैंकको साथ : भन्यो ‘ ऋण तिर्न दबाव नदिनू’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कोरोनाको चपेटामा परेका ऋणीलाई राष्ट्र बैंकको साथ : भन्यो ‘ ऋण तिर्न दबाव नदिनू’

Artha Sarokar

१२ जेष्ठ २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । बैंक तथा वित्तीय संस्थाले ऋणीहरुबाट कुनै पनि प्रकारको थप शुल्क, जरिवाना लिन नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले एक निर्देशन जारी गर्दै कोरोना महामारीको समयमा कुनै पनि ऋणीलाई ऋण तिर्न दबाव नदिन तथा अतिरिक्त शुल्क लिन नपाउने व्यवस्था गरेको हो । 
जससंगै कोरोनाको चपेटामा परेका ऋणीहरुलाई केहि राहत मिलेको छ । यस्तै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निषेधाज्ञा अवधिभर र निषेधाज्ञा सकिएको सात दिनसम्म कर्जा असुलीमा ग्राहकलाई कुनै पनि प्रकारको पेनाल्टी वा अतिरिक्त शुल्न नलिन पनि निर्देशन दिएको छ । ऋणीलाई कुनै पनि कर्जामा जरिवाना लगाउन नपाउने, लिलामीको सूचना निकाल्न नपाउने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी