
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । बैंक अफ काठमाण्डू लिमिटेडमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको काठमाडौँस्थित एक कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । हाल उनलाई आइसोलेसनमा राखिएको छ । यद्यपी बैंकले संक्रमित कर्मचारीको ‘डिटेल’ आफ्ना कर्मचारीहरुलाई समेत लुकाएपछी झन् त्रास बढेको छ ।
‘हाम्रो शाखामा एक जनालाई कोरोना संक्रमण भएको पुष्टी भएको छ । त्यसपछि सबैको पीसीआर टेष्ट पनि भएको छ ।’ बैंकमा कार्यरत एक कर्मचारीले भने, ‘तर हामीलाई नै सूचना लुकाएर बैंक गैरजिम्मवार बनेको छ।’
यस विषयमा बैंक बोल्न मानिरहेको छैन । यद्यपी त्यहाँका एक कर्मचारीलाई संक्रमण पुष्टी भने भएको छ । बैंकले सूचना लुकाउंदा झन् त्रास बढेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्