×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दशैँमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूले उपहार र छुट पाउने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

दशैँमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूले उपहार र छुट पाउने

Artha Sarokar

२ आश्विन २०८२, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । भायानेटले यस वर्षको दशैँलाई लक्षित गर्दै नयाँ तथा पुराना दुबै ग्राहकहरुका लागि आकर्षक अफर सार्वजनिक गरेको छ । प्रत्येक वर्ष दशैँमा विशेष योजना ल्याउने भायानेटले यसपटक अझै ठूलो अफर ल्याएको जनाएको हो ।

यो दशैँमा भायानेटको नयाँ इन्टरनेट जडान गर्ने वा पुरानो इन्टरनेटको नवीकरण गर्ने सबै ग्राहकले छुट र उपहार पाउने भएका हुन् । यस अफर अन्तर्गत तीन हजार पर्ने मेस राउटर ५ सय छुटसहित २५ सयमा उपलब्ध हुनेछ । त्यस्तै, रु. १०,७४९ पर्ने डूअल ब्याण्ड फोन जेडटिई नुबिया ए३६ छुटसहित रु. ८,२९९ मा पाइनेछ ।

साथै, ४३-इन्चको हिमस्टार स्मार्ट टिभी रु.  २७,९९९ मा किन्न सकिनेछ । रु. ८,४०० माथि इसेवा एप मार्फत भुक्तानी गर्ने ग्राहकले PromoCode VIA300 रु. ३०० क्यासब्याक पाउनेछन्।

साथै, ग्राहकहरूले “Spin the Wheel” मा भाग लिएर थप उपहार जित्ने अवसर पनि पाउने कम्पनीले जनाएको छ । उक्त स्पिनमार्फत थप १२ महिना, २ महिना वा १ महिनासम्म निःशुल्क इन्टरनेट पाउन सकिनेछ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी