- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका सबै संस्थाले आफ्ना सबै कर्मचारीको कोरोना बीमा गराउनुपर्ने भएको छ । बोर्डले सबै संस्थालई ३ दिन भित्र कोरोना बीमा गराउन निर्देशन दिएको हो ।
बोर्डले धितोपत्र बजार, क्रेडिट रेटिङ संस्था तथा सम्पूर्ण धितोपत्र व्यवसायीहरुलाई कर्मचारीलाई आर्थिक सुरक्षण प्रदान गर्न संस्थाकै खर्चमा ३ दिन भित्र कोरोना बीमा गरेर सोको जानकारी बोर्डमा गराउन निर्देशन दिएको छ । साथै बोर्डले कुनै कर्मचारी क्वारेन्टाइन वा आइसोलेसनमा बस्नु परेमा उक्त समयको तलब कट्टा नगर्न समेत निर्देशन दिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्