प्रधानमन्त्री कार्कीले दिइन् अस्ताउँदो सूर्यलाई अर्घ (तस्विरहरू) अर्थ सरोकार १० कार्तिक २०८२, सोमबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौँ । प्रधानमन्त्री कार्की छठ मनाउन कमलपोखरी पुगेकी छिन् । सोमबार उनी कमलपोखरी पुगेर छठ पुजा गरेकी हुन् । उनले अस्ताउँदो सूर्यलाई अर्घ दिएकी छिन् । राष्ट्रपति रामचन्द्र पौडेलले पनि गुहेश्वरी पुगेर छठ मनाएका छन् । बाँकी तस्विरमा हेर्नुहोस्: छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन