
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ। ग्लोबल आइएमइ बैंकको प्रमुख कार्यकारी अधिकृतमा रत्नराज बज्राचार्य नियुक्त भएका छन् । आज बसेको बैंकको संचालक समितिको बैठकले उनलाई ४ बर्षका लागि सीइओ नियुक्त गरेको हो । उनी पूराना र खारिएका बैंकर हुन् ।
नेपाल राष्ट्र बैंकमा लामो समय काम गरेका बज्राचार्य चार्टर्ड एकाउन्टेन्ट पनि हुन्। उनी यसअघि पनि ग्लोबल आइएमइ बैंकमा प्रमुख कार्यकारी अधिकृत थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्