काठमाडौँ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले चोरीका ५० वटा दुई पांग्रे सवारी सम्बन्धित धनीलाई फिर्ता गरेको छ । एक समारोहकाबीच ट्राफिक प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट चोरी भएका दुई पांग्रे सवारी फेला पारेर सम्बन्धित धनीलाई फिर्ता दिएको हो ।
आफ्नो सवारी फिर्ता पाए पछि सवारीधनीहरूले केक काटेर ट्राफिकलाई धन्यवाद दिएका छन् । बाँकी तस्विरमा हेनुहोस्:














